बुद्धि तामाङ

वैवाहिक जीवनमा बाँधिए बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार  मकवानपुरकी अनु थिङसँग विवाह  गरेपछि उनी वैवाहिक जीवनमा बाँधिएका हुन् । भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्परा अनुसार भएको वैवाहिक कार्यक्रममा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved