भाटभटेनीसहित कोटेश्वर क्षेत्रमा चल्यो महानगरको डोजर (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाले ले कोटेश्वरको भाटभटेनीसहित महानगर क्षेत्रमा डोजर चलाएको छ। भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै  डोजर लगाएर हटाउन थालेको हो।

नेपालभ्युज

भाटभटेनीसहित कोटेश्वर क्षेत्रमा चल्यो महानगरको डोजर (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाले ले कोटेश्वरको भाटभटेनीसहित महानगर क्षेत्रमा डोजर चलाएको छ। भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै  डोजर लगाएर हटाउन थालेको हो।

महानगरले केही दिन अघिदेखि फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरालगायतका संरचना डोजरको प्रयोग गरेर हटाइरहेको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved