कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्‍यु, २०६ संक्रमित थपिए

नेपालभ्युज

कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्‍यु, २०६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । २०६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको छ ।

संक्रिय संक्रमितको संख्या २ हजार ८९१ छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved