गगन थापाले दिए काठमाडौं-४ बाट उम्‍मेदवारीका लागि आवेदन

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

उनले बुधबार काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार बन्‍न  आवेदन दिएका हुन् ।

यसअघि पार्टीले थापालाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved