निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु

नेपालभ्युज

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ ।

यसअघि, बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिन ढिलाइ भएको थियो । जबरा बथान दिन ११ बजे नै सिंहदरबार पुगेका थिए ।

यसअघि, फागुन १ गते सत्तारुढ सांसदहरूले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved