वागमती प्रदेशमा माओवादीले तोक्यो चुनावी कमाण्डर, कुन क्षेत्रमा को ? (सूचीसहित)

नेपालभ्युज

वागमती प्रदेशमा माओवादीले तोक्यो चुनावी कमाण्डर, कुन क्षेत्रमा को ? (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वागमती प्रदेशको सबै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बसेको वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी बाडफाँड गरेको हो ।

वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलका अनुसार १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन ३ को कमाण्डर रेणु दाहाललाई तोकिएको छ ।

यस्तै, काठमाडौं १ को जिम्मा अनिल शर्मालाई दिइएको छ  भने काठमाडौं १० मा अञ्जना विशंखे चुनावी कमाण्डर तोकिएकी छन् ।

कुन क्षेत्रका चुनावी कमाण्डर को ?

काठमाडौं १– अनिल शर्मा

काठमाडौं २– मा कुमार पौडेल

काठमाडौं ३– मा बद्री बजगाईं

काठमाडौं ४–गोविन्द बटाला

काठमाडौं ५– कल्पना शर्मा

काठमाडौं ६– हिमाल शर्मा

काठमाडौं ७– रामबाबु फुयाँल

काठमाडौं ८– सरिता श्रेष्ठ

काठमाडौं ९– शंकर दुलाल

काठमाडौं १०– अञ्जना विशंखे

ललितपुर १–गंगा पराजुली

ललितपुर २–उर्मिला लामा

ललितपुर ३–हरि दाहाल, पद्मा राई

भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल

भक्तपुर २–दिलीप प्रजापती

चितवन १– कञ्चन खनाल

चितवन २–घनश्याम दाहाल

चितवन ३–रेणु दाहाल

मकवानपुर १– विजय गौतम

मकवानपुर २–कुमारी मोक्तान

नुवाकोट १–हितबहादुर तामाङ

नुवाकोट २–विमला सुवेदी

काभ्रेपलाञ्चोक- सूर्यमान दोङ र रुकु चौलागाई,

सिन्धुपाल्चोक- माधव सापकोटा र शरद दुलाल

धादिङ- शालिकराम जम्कट्टेल

दोलखा- देवी खड्का

रामेछाप- श्यामकुमार श्रेष्ठ

सिन्धुली- दीर्घराज श्रेष्ठ र बसन्त माझी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved