एमाले अध्यक्ष ओलीद्वारा आर्यघाटमा गिरिप्रति श्रद्धाञ्जली अर्पण

नेपालभ्युज

एमाले अध्यक्ष ओलीद्वारा आर्यघाटमा गिरिप्रति श्रद्धाञ्जली अर्पण
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पुगेका छन् ।
उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved