नेता गिरिको शव अन्तिम श्रद्धान्जलिका लागि पार्टी कार्यालयमा (तस्वीरहरू)

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालयमा लगिएको हो।

नेपालभ्युज

नेता गिरिको शव अन्तिम श्रद्धान्जलिका लागि पार्टी कार्यालयमा (तस्वीरहरू)

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालयमा लगिएको हो।

दिवङ्गत नेता गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेताहरू पार्टी कार्यालय पुगेका छन्। शुभेच्छुक तथा कार्यकर्ता पार्टी कार्यालय पुगेका छन्। अन्तिम श्रद्धान्जलिको क्रममा हेरौँ केही फोटोहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved