देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति फर्किने

नेपालभ्युज

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति फर्किने
फाइल तश्वीर

काठमाडौं । आन्दोलनकारीको दबाबपछि देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे स्वदेश फर्किने भएका छन्।

मुलुकलाई आर्थिक संकटमा थकेलेको आरोप सहित आम नागरिकको व्यापक जनआक्रोशपछि गत महिना देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षे स्वदेश फर्कने तयारीमा रहेको श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणबर्दनेलाई उद्धतगर्दै अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

 

राजनीतिक शरण दिन अस्वीकार गरेपनि सिंगापुरमाथि राजपाक्षेविरुद्ध मानवता विरुद्धको अपराधमा अभियोग दर्ता गर्न दबाव बढिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved