एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, ओलीले दिए तबला उपहार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, ओलीले दिए तबला उपहार

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि महानगरको निर्वाचनका बेला पनि बालेनले ओलीलाई भेटेका थिए।
यसपटकको भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved