आज नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्र्दैछन्। आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ।

नेपालभ्युज

काठमाडौं। सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्र्दैछन्। आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ।

एनले प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन्। पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका छन्।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने आशामा उनले यो निर्णय लिएका हुन्। रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन्।


Comment

One thought on “आज नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

Leave a Reply to Nirdesh Kumar Sah Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved