नयाँ पार्टी घोषणा

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

काठमाडौं। स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । नयाँ पार्टी सार्वजनिक गर्न उनले बिहीबार दिउँसो ३ बजे काठमाडौंको बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका हुन् । नेता साहले पार्टी गठनको तयारीका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved