म्युजिक नेपालको युट्युब च्यानल ह्याक

यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो।

नेपालभ्युज

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

काठमाडौं। नेपाली गीत-संगीतहरू राख्दै आएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। ह्याकरले च्यानल ह्याक गरी च्यानलको नाम ‘टेस्ला लाइभ’ राखेका छन्।

मंगलबारदेखि च्यानल ह्याक भएको तर भिडिओ‌हरू हालसम्म नहटेको जानकारी कम्पनीले दिएको छ। यसअघि ह्याकरले च्यानल ह्याक गरी भिडिओ हटाउने गर्थे।

उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन्। यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved