ह्याक

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति  पुटिनको नक्कली सन्देश बज्यो

एजेन्सी । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved