१७ खर्ब ९३ अर्बको बजेट (पूर्ण पाठ)

नेपालभ्युज

१७ खर्ब ९३ अर्बको बजेट (पूर्ण पाठ)
फाइल तस्वीर

काठमाडौं। सरकारले आगामी आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा बजेट सार्वजनिक गरेका हुन्।

चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीयतर्फ ३ खर्ब ३० अर्ब २२ करोड गरी उक्त आकारको बजेट ल्याइएको छ।

यो चालू आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढी हो। यस आवमा अर्थमन्त्री शर्माले नेकपा एमालेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको ल्याएको बजेट विस्थापित गर्दै गत भदौमा १६ खर्ब ३२ अर्बको बजेट विधेयक ल्याएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved