इन्टरनेट शुल्क घटाइने

नेपालभ्युज

इन्टरनेट शुल्क घटाइने

काठमाडौं। सरकारले इन्टरनेट शुल्क घटाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेट सेवालाई सहज रूपमा उपलब्ध गराउन सेवा शूल्क घटाइने बताए।

स्तो व्यवस्थाले सबैलाई सहज रूपमा इन्टरनेटको पहुँचमा जोड्न सकिने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved