सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमालेकाे जित

नेपालभ्युज

काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ।

पाँच हजार ६०८ मत ल्याएर एमालेका टासी लामा प्रमुखमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका (नेकपा माओवादी केन्द्र) दोर्जे स्याङ्बोले चार हजार ४५ मत ल्याए।

उपाध्यक्षमा निर्वाचित सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगा चापागाईंले चार हजार ३९३ मत ल्याइन्। लामा र अधिकारीले पुन दोस्रो कार्यकालका चयन भएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved