प्रतिनिधिसभाको बैठक बस्दै

बैठक दिउँसो १ बजे शुरु हुनेछ।

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे शुरु हुनेछ।

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल हुनेछ।

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved