सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा निकै अगाडि

नेपालभ्युज

सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा निकै अगाडि
फाइल तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा धेरै अगाडि देखिएकी छन्। प्रारम्भिक गणनामा डंगोलले ५ सय २० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वीले बल्ल सय मत कटाएका छन्।

राप्रपाकी विनिता मगैयाले १०५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० मत मात्र पाएका छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमालेका केशव स्थापित झिनो मतले पछाडि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved