रुकुमपश्चिमका कांग्रेस नेता प्रहरी नियन्त्रणमा

नेपालभ्युज

रुकुमपश्चिमका कांग्रेस नेता प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनक कुमार वाँठा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँफिकोट–७ नम्बर वडाको मतदानस्थलमा हिजो शुक्रबार वाँठा चढेको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो। सोधपुछ तथा अनुसन्धानका लागि प्रहरीले वाँठालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गाडीका चालक देवराज शाहीलाई शुक्रबार नै नियन्त्रणमा लिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved