बुढानिलकण्ठ १ मा एमालेको प्यानलै विजयी

उक्त वडामा एमालेका सुरेन्द्र लामा र उनको पूरै टिम विजयी भएको हो। उनले ८४५ मत ल्याए।

नेपालभ्युज

बुढानिलकण्ठ १ मा एमालेको प्यानलै विजयी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाको १ नम्बर वडामा नेकपा एमालेको पूरै टिम विजयी भएको छ।

उक्त वडामा एमालेका सुरेन्द्र लामा र उनको पूरै टिम विजयी भएको हो। उनले ८४५ मत ल्याए।

लामाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तमकुमार खड्काले ४७४ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved