जबरजस्ती करणी अभियोगमा बझाङका युवक पक्राउ

नेपालभ्युज

जबरजस्ती करणी अभियोगमा बझाङका युवक पक्राउ
सांकेतिक तस्वीर

बझाङ। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक युवक पक्राउ परेका छन्।

छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved