डीसहोम फाइबरनेटको नयाँ अफर : ६ सय ९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

नेपालभ्युज

डीसहोम फाइबरनेटको नयाँ अफर : ६ सय ९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

काठमाडौं।डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि ६ सय ९९ रुपैयाँ प्रति महीना ५० एमबीपीएस इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।

मासिक ६ सय ९९, त्रैमासिक दुई हजार ९७, अर्धवार्षिक चार हजार १९४ र वार्षिक आठ हजार ३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ।

एक वर्षको जडान गर्ने ग्राहकले राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved