डिशहोम फाइबरनेट सेवा तुलसीपुरमा विस्तार

नेपालभ्युज

डिशहोम फाइबरनेट सेवा तुलसीपुरमा विस्तार

काठमाडौं। डिशहोमले दाङपुरस्थित तुलसीपुरमा आफ्नो सेवा विस्तार गरेको छ।

डिशहोमले यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, विरगंज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, मिर्चैया, विराटनगर , नेपालगञ्ज, धनगढी, सुर्खेतलगायतका स्थानबाट आफ्नो सेवा दिइरहेको छ।

चाँडै अन्य स्थानमा पनि आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

डिशहोमले डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीलगायतका सेवा दिइरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved