राजकुमार हिरानीले शाहरुखलाई लिएर ‘डंकी’ फिल्म बनाउँदै (हेर्नुहोस् भिडिओ)

नेपालभ्युज

राजकुमार हिरानीले शाहरुखलाई लिएर ‘डंकी’ फिल्म बनाउँदै (हेर्नुहोस् भिडिओ)

बलिउडका सफल निर्देशका राजकुमार हिरानीले शाहरूख खानलाई लिएर फिल्म ‘डंकी’ बनाउने भएका छन्।

खानले पनि यो हल्लालाई पुष्टि गरेका छन्। ‘डंकी’ नामको यो फिल्म सन् २०२३ क्रिमसमसमा रिलिज गरिने बताइएको छ।

मंगलबार ट्वीट गर्दै खानले लेखेका छन्, ‘प्रिय २ राजकुमार हिरानी सर, तपाईं र मेरो शान्ता क्लास निक्लनुभयो। तपाईं शुरु गर्नुस् म समयमै जाउँला। वास्तवमा म त सेटमै हुन्छु। अन्तमा तपाईंसँग काम गर्न पाउँदा उत्साहित छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved