जसपाले आज गोरखामा आमसभा गर्दै

नेपालभ्युज

जसपाले आज गोरखामा आमसभा गर्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले आज गोरखामा आमसभा गर्दैछ। मंगलबार बिहान ११ बजे हरमटारीको खेलकुद मैदानमा आमसभा आयोजना हुन लागेको हो।

आमसभालाई जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्दैछन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved