आईएमई पेबाट हवाइ टिकट काट्दा तीन सयसम्म छूट

नेपालभ्युज

आईएमई पेबाट हवाइ टिकट काट्दा तीन सयसम्म छूट

काठमाडौं। आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई पे’ ले हवाइ उडान टिकटमा छूट तथा क्यासब्याकको योजना सार्वजनिक गरेको छ।

नयाँ योजनाअनुसार पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त तीन सयसम्म छुट प्राप्त गर्नेछन्। नियमित प्रयोगकर्ताले नियमित सर्वाधिक क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

नयाँ योजनाअनुसार हवाइ उडान टिकटमा ५०% सम्मको छुटदेखि नेपालको रमणीय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने योजनाहरू आईएमई पेले ल्याउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved