भारतबाट पेट्रोलको मूल्य घटेर आयो

नेपालभ्युज

भारतबाट पेट्रोलको मूल्य घटेर आयो

काठमाडौँ। पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) आज पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा  करीब चार रुपैायँ घटाइएको छ।

तर डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमका सहायक प्रवक्ता पुष्क कार्कीले बताए। आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको हो।

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved