विवाह बन्धनमा बाँधिए बलिउड कलाकारद्वय रणवीर–आलिया

बलिउड कलाकारद्वय आलिया भट्ट र रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। यो जोडीले बिहीबार विवाह गरेका हुन्।

नेपालभ्युज

विवाह बन्धनमा बाँधिए बलिउड कलाकारद्वय रणवीर–आलिया

काठमाडौं। बलिउड कलाकारद्वय आलिया भट्ट र रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। यो जोडीले बिहीबार विवाह गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेममा थिए।

उनीहरूले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए। विवाह स्थलमा उनीहरूले ऋषि कपुरको ठुलो तस्बिरलाई साक्षी राख्दै बन्धनमा बाँधिएका थिए।

आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved