जनकपुरबाट एमालेले शिवशंकर साहलाई मेयरमा उठाउने

नेपालभ्युज

जनकपुरबाट एमालेले शिवशंकर साहलाई मेयरमा उठाउने

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले शिवशंकर साह (हिरा) लाई सिफारिस गरेको छ। एमालेले हीराको एकल नाम सिफारिस गरेको हो।

नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आइतबार सर्वसम्मत रुपमा सिफारिस गरिएको एमालेले जनाएको छ। उनी उद्योग वाणिज्य महासंघकाे मधेश प्रदेशका पूर्वअध्यक्ष हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved