दोहोरो अंकले घट्यो नेप्से परिसूचक

नेपालभ्युज

काठमाडौं। केही महीनायता उतारचढावकाबीच निरन्तर घट्दै गएको नेप्से सूचक बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बुधबार नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर दुई हजार ४२८ दशमलव ७५ अंकमा पुगेर बजार बन्द भएको छ।

यस दिन १३ उपसमूहमध्ये होटल तथा पर्यटन, अन्य र म्युचुअल फण्डबाहेक १० उपसमूहको शेयरमा गिरावट आएको छ। यस दिन नेष्डो हाइड्रोपावरको शेयर १० प्रतिशले उकालो लागेको छ।

आज कुल १ अर्ब ९९ करोड रुपैयाँको ४३ लाख ७२ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved