ठेकेदारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन नपाउने

नेपालभ्युज

ठेकेदारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन नपाउने

काठमाडौं । स्थानीय तह निर्वाचनमा ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका केही बुँदाहरूसमेत सार्वजनिक गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved