मेयर कप क्रिकेट प्रतियोगिताका लागि नगरपालिकाले दियो बिदा

नगरपालिकाभित्र हुने एउटा क्रिकेट प्रतियोगिताका लागि बिदा दिएको भन्दै नगरप्रमुख मेहताको स्थानीय स्तरमा आलोचना भइरहेको छ।

नेपाल भ्युज

मेयर कप क्रिकेट प्रतियोगिताका लागि नगरपालिकाले दियो बिदा

काठमाडौं। रौतहटको एक नगरपालिकाले अन्तरपालिका स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ।

ईशनाथ नगरपालिकाले नगरपालिकाले २५ र २६ गते दुई दिन हुने अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताका लागि सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाभित्र हुने एउटा क्रिकेट प्रतियोगिताका लागि बिदा दिएको भन्दै नगरप्रमुख सन्तोषकुमार मेहताको स्थानीय स्तरमा आलोचना भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved