सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ : प्रचण्ड
प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ जना सांसदहरुको पद जोगाउनका लागि आफू एमसीसी पास गर्न सहमत भएको बताए।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
७
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
-
८
पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक
न्यूज अपडेट
-
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
-
मध्यपूर्वका द्वन्द्वमा अमेरिकाको सधैं हस्तक्षेप
-
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
भिजिट भिसा प्रकरणले संसद्मा ‘रमिता’ छ
-
निजामती विधेयक प्रतिनिधिसभाबाट पारित
-
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि
यी पदका भोका हुन् भन्ने कुरो पहिले नै थाहा भएको हो । नेकपा एमालेले त बुझेकै हो, जनताले पनि राम्ररी बुझ्नु पर्छ अब ।
यो फटाहा भातमारा को के कुरा गर्नु
राष्ट्र घाती MCC. अनुमोदन गराउनु नेपाल आमा प्रती गरिएको घात हो । यो MCC. अनुमोदन भएको दिन २०७८/११/१५गतेलाई कालो दिनको रूपमा नेपाली जनताले नेपाली इतिहासको पानामा लेख्ने छ्न । जसरी दोस्रो विस्वयुद्दको अन्त्य तिर साम्राज्यवादको नाइके अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा बम वर्षाएर निहत्था जापानी नागरिकहरुको नर्सम्हार गरेको थियो । त्यस दिनलाई जापानी नागरिकहरुले कालो दिनको रूपमा स्मरण गर्दै आएका छन ।
यसरी खुलेआम Mcc पद सँग सारेको भन्न लाज लागेन??
पद गुमायर mcc फेल गरायको भय जनप्रिय हुन्थ्यौ की? फेरि चुनाव जित्थ्यो की??
कि भने हामीले बुझेनछौ, वास्तवमा mcc ठीक रहेछ भन्न सक! यस्तो ढुलमुल???