जनस्वास्थ्य प्रयोगशालामा विभिन्न रोगको पीसीआर परीक्षण निःशुल्क

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको निः शुल्क पीसीआर परीक्षण सेवा शुरु गरेको छ।

नेपालभ्युज

जनस्वास्थ्य प्रयोगशालामा विभिन्न रोगको पीसीआर परीक्षण निःशुल्क

काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको निः शुल्क पीसीआर परीक्षण सेवा शुरु गरेको छ।

प्रयोगशालाकी निर्देशक डा रुणा झाले आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण शुरु गरिएको भन्दै तत्कालका लागि ती सबै परीक्षण निःशुल्क रहेको बताएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved