आईपीएलमा बिकेनन् सन्दीप

नेपालभ्युज

आईपीएलमा बिकेनन् सन्दीप

काठमाडौं । सन्दीप लामिछानेका लागि आजको दिन निराशाजनक रह्यो । एकातर्फ, उनको कप्तानीमा आज नेपाल युएईसँग २५ रनले हार्यो।
अर्कोतर्फ उनी आईपीएलको कुनै क्लबमा बिकेनन्।

यसअघि २०१८ देखि २०२० सम्म लगातार सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेका थिए। यसपटक अक्सनमा उनको न्युनतम मुल्य ४० लाख भारू राखिएको भएपनि कुनै पनि टिमले उनलाई किन्ने इच्छा देखाएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved