नेपाल आइपुग्यो १३ लाख १९ हजार डोज अस्ट्राजेनेका खोप

फ्रान्स र इटालीले कोभ्याक्स सुविधान अन्तर्गत नेपाललाई दिएका अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो।

नेपालभ्युज

नेपाल आइपुग्यो १३ लाख १९ हजार डोज अस्ट्राजेनेका खोप

काठमाडौं। कोरोना भाइरसविरुद्धको १३ लाख १९ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।

फ्रान्स र इटालीले कोभ्याक्स सुविधान अन्तर्गत नेपाललाई दिएका अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो।

कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएको हो। यस्तै, इटालीले ६ लाख ३३ हजार ६०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved