वामदेव गौतम दम्पतीलाई ओमिक्रोन

नेपालभ्युज

वामदेव गौतम दम्पतीलाई ओमिक्रोन

काठमाडौं। पूर्व एमाले नेता वामदेव गौतम दम्पतीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

गौतमसहित उनकी पत्नी सांसद् तुलसा थापालाई कोरोना पोजेटिभ देखिएको उनका छोरा हरिश गौतमले बताएका छन्। दुवै दम्पतीलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो।

सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै हरिशले लेखेका छन्, ‘‘हामीहरूको घर पनि कोरोना (ओमिक्रोन) पीडित भएको अवस्था हो ,बाबा आमालाई शिघ्र स्वास्थ्य लाभ को कामना छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved