तुलसा थापा

वामदेव गौतम दम्पतीलाई ओमिक्रोन

काठमाडौं। पूर्व एमाले नेता वामदेव गौतम दम्पतीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। गौतमसहित उनकी पत्नी सांसद् तुलसा थापालाई कोरोना पोजेटिभ देखिएको उनका छोरा हरिश गौतमले बताएका छन्। दुवै दम्पतीलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो। सामाजिक सञ्जालमा यसबारे जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved