थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालभ्युज

थप २८ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं। देशभरबाट संकलित नमूना परीक्षण गर्दा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताएका छन्। यसभन्दा पहिले नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४ सय ३७ जनाको नमूना परीक्षण गर्दा ६ हजार ४ सय ६३ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved