मौसम पूर्वानुमान महाशाखाले भन्यो: चिसो अझै बढ्ने क्रममा छ

आज पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ।

नेपालभ्युज

मौसम पूर्वानुमान महाशाखाले भन्यो: चिसो अझै बढ्ने क्रममा छ

काठमाडौं। आज पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ। उता पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेको बताएको छ।

चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved