विद्यार्थीलाई विद्यालयमै कोरोना खोप (फोटो फिचर)

आज २६ पुसमा विद्यालयका १२ वर्ष माथिका १४० जना विद्यार्थीहरुलाई मोडेर्ना खोप लगाइएको हो।

विद्यार्थीलाई विद्यालयमै कोरोना खोप (फोटो फिचर)

भक्तपुर। भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित दधिकोट कवाछेँको शङ्खधर मेमोरियल स्कुलका विद्यार्थीले कोभिड विरुद्धको खोप लगाएका छन्।

आज २६ पुसमा विद्यालयका १२ वर्ष माथिका १४० जना विद्यार्थीहरुलाई मोडेर्ना खोप लगाइएको हो।

यस विद्यालयका विद्यार्थीले पहिलोपटक कोभिडविरुद्धको खोप लगाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved