एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे

नेपालभ्युज

एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे

काठमाडौं । नेकपा (एमाले) पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन भएका छन्। शुक्रबार सम्पन्न जिल्लाको नवौं अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ।

त्यस्तै उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी) र उपसचिवमा टीका थापा र सुनिता शर्मा चयन भएका निर्वाचन समितले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved