प्रतिनिधिसभाको बैठक स्थगित

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं। भोलि (२२ पुस) बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बिहीबार दिउँसो १ बजे निर्धारित बैठक २८ पुससम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved