देशभर हुस्सु–कुहिरो, हल्का हिमपातको सम्भावना

शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ। धेरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

देशभर हुस्सु–कुहिरो, हल्का हिमपातको सम्भावना

काठमाडौँ। शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ। धेरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको हो।

गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved