तस्वीरहरूमा हेर्नुहोस् माओवादी महाधिवेशनको तेस्रो दिन

नेपालभ्युज

तस्वीरहरूमा हेर्नुहोस् माओवादी महाधिवेशनको तेस्रो दिन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ। हिजोदेखि शुरु भएको महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले मत राख्ने क्रम जारी छ।

आज नेता राम कार्कीले उक्त दस्तावेजमाथि ११ पृष्ठ लामो पूरक टिप्पणी गरेका थिए। प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले पेश गरेको विधान मस्यौदाबारे बुधबार पनि छलफल हुनेछ।

यसैबीच महाधिवेशन दुई दिन लम्बिने भएको छ। यसअघि १५ पुसमा महाधिवेशन सम्पन्न हुने कार्यक्रम तय भएको थियो।

महाधिवेशनको दोस्रो दिन, केही तस्वीहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved