भृकुटीमण्डपमा शुरू भयो डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो

कन्फिडेरेसन अफ इन्डिएन इन्डष्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो २०२१ को शुरू भएको छ।

नेपालभ्युज

भृकुटीमण्डपमा शुरू भयो डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो

काठमाडौं। कन्फिडेरेसन अफ इन्डिएन इन्डष्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो २०२१ को शुरू भएको छ।

सोमवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरू भएको हो। तीन दिने प्रदर्शनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासंगको सहकार्यमा भएको हो ।

प्रदर्शनीबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर, डिष्ट्रिव्यूटर, फ्रेन्चाइज तथा बिजनेस पार्टनरहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved