कांग्रेस महाधिवेशनमा उम्मेदवारी मनोनयनको क्रममा जे देखियो (फोटो फिचर)

कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाले पदाधिकारीमा उम्मेदवारी दिएका छन्।

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा उम्मेदवारी मनोनयनको क्रममा जे देखियो (फोटो फिचर)
काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार उम्मेदवारी दर्ताको क्रममा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत समर्थकहरुलाई अभिवादन गर्नुहुँदै । तस्वीर : रोशन सापकोटा, रासस

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाले पदाधिकारीमा उम्मेदवारी दिएका छन्। नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको राष्ट्रियसभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयनका क्रममा उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो।

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुँदै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : रोशन सापकोटा , रासस

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार उम्मेदवारी दर्ताको क्रममा काँग्रेस उपसभापति विजयकुमार गच्छदार । तस्वीर : प्रदीपराज वन्त , रासस

 

 

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार सभापति पदमा प्रकाशमान सिंह र उपसभापति पदमा सुजाता कोईराला उम्मेदवारी मनोनयका लागि जाँदै । तस्वीर : प्रदीपराज वन्त , रासस

 

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा पार्टी सभापतिमा पदमा काँग्रस नेता प्रकाशमान सिंह र काँग्रस प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्री पदमा शनिबार उम्मेदवारी दर्ताको क्रममा । तस्वीर : प्रदीपराज वन्त , रासस

 

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार पार्टी उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गर्न जानुहुँदै काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का । तस्वीर : प्रदीपराज वन्त , रासस

 

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार उम्मेदवारी दर्ताको क्रममा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत समर्थकहरुलाई अभिवादन गर्नुहुँदै । तस्वीर : रोशन सापकोटा, रासस

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved