शहर परिक्रमा गराइयाे दुर्गा प्रतीमा, आजै विसर्जन गरिने

नेपाल भ्यूज

शहर परिक्रमा गराइयाे दुर्गा प्रतीमा, आजै विसर्जन गरिने

भैरहवा। भैरहवाका स्थानीयले दुर्गाको मूर्ति लिएर शहर परिक्रमा गराएका छन्।

घटस्थापनादेखि चोकचोकमा स्थापना गरिएको दुर्गा प्रतिमा दशमीको दिन नाचगानका साथ परिक्रमा गराइन्छ।

शारदीय नवरात्रिको समापनपछि विजयमादशमीका दिन दुर्गा प्रतीमा विसर्जन गरिन्छ। सहर परिक्रमापछि आज(शुक्रबार) नजीकैकाे नदीमा उक्त प्रतीमा विसर्जन गर्ने कार्यक्रम रहेकाे छ।

No description available.

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved