प्राचीन चीनलाई नियालौँ (१० तस्वीरमा)

नेपालभ्युज

प्राचीन चीनलाई नियालौँ (१० तस्वीरमा)

एजेन्सी। स्कटल्याण्डको एडिनवर्गवमा रहेको हेरियट वाट विश्वविद्यालय स्थापनाको २ सय वर्ष पुगेको अवसर त्यहाँ एक फोटा प्रर्दशनी कार्यक्रमआयोजना गरिएको छ।

उक्त क्रममा स्कटल्याण्डका एक प्रतिभाशाली फोटोग्राफर जोन थोमसले १९ औँ शताब्दीमा खिचेको चीनको तस्वीर प्रदर्शनीमा राखिएको छ। थोमसको जन्म एडिनवर्गमा सन् १८३७ मा भएको थियो।

१८६२ मा एडिनवर्गको सूदुर पूर्वतर्फ लागेका उनले जीवनका फरक फरक आयामलाई प्रतिबिम्वित गर्ने फोटो खिच्न थाले। फोटो खिच्न विभिन्न स्थान जाने क्रममा उनले प्राचीन चीनको फोटो खिच्न अवसर प्राप्त गरेका थिए।

१ विवाहका क्रममा सजिएकी दुलही (बेइजिङ १८७१–१८७२)


२ सुसारेले कपाल कोर्दिँदै गरेकी एक महिला (बेइजिङ १८७१–१८७२)

३ बार्दलीमा बसिरहेका चिनियाँ महिलाहरु (बेइजिङ १८७१–१८७२)


४ एक वृद्ध महिला (क्वाङचौ १८६८–१८७०)


५ माटोका भाडा बेच्दै गरेका एक व्यपारी (बेइजिङ १८७१–१८७२)


६ जादूई लाल्टिन हेर्दै गरेका बच्चाहरु (बेइजिङ १८७१–१८७२)


७ एक चिनियाँ बालिका (क्वाङचौ १८६९–१८७०)


८ परराष्ट्र मन्त्रालयमा बसिहेका तीन मन्त्रीहरु (बेइजिङ १८७१–१८७२)


९ उत्तरी नदीका किनारमा रहेका बासक झ्याङ (क्वाङचौ १८७०)


१० चिनियाँ चिया पसल अगाडीको बराण्डा (हङकङ १८६८–१८७१)

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved